About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
स्वार्गीय केशव प्रसाद पौडेलको स्मृतिमा अक्षयकोष स्थापना ।

दर्पण पोष्ट आइतबार, आषाढ १७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

सुनवल ।  स्वार्गीय केशव प्रसाद पौडेलको स्मृतिमा महाकवि देवकोटा नमुना मा.वि सुनवल ४ मा अक्षयकोष स्थापना भएको छ । सुनवल २ आछामवासी निवासी स्वार्गीय केशव प्रसाद पौडेलको वार्षिक पुन्य तिथिमा उहाँकी धर्मपत्नी सारदा पौडेलले अक्षयकोषका स्थापनाको लागी रु ५५ हजार ५ सय ५५ रुपौया विद्याललाई हतान्तरण गर्नुभएको हो । अक्षयकोषबाट प्रत्येक बर्ष असल जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने विद्यालयले जनाएको छ । १९९९ फागुन ५ गते जन्मीनुभएका स्वर्गीय केशब प्रसाद पौडेलको वि।स २०७९ असार २८ गते स्वर्गारोहण भएको थियो । महाकवि देवकोटा नमुना माविमा अक्षयकोष स्थापनाको लागी रकम हस्तान्तरण कार्यक्रममा स्वार्गीय केशव प्रसाद पौडेलका छोराहरु कृष्ण प्रसाद पौडेल, ऋषिराम पौडेल , गणेश पौडेल लगाएत वुहारीहरु र विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानहरी अर्याल , सदस्यहरु प्रतिभा कार्कि , रामजी वावु पराजुली साथै प्रअ खेमलाल जेशी शर्मा लगाएत बार्षिक पुन्य तिथिमा आउनुभएको स्वर्गीय पौडेलका आफन्त तथा स्थानियहरुको उपस्थीति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com