About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय देउखुरीद्वारा अर्घाखाँची जिल्ला स्थित तिनवटै तह सग छलफल कार्यक्रम सम्पन्न ।

अशाेक खनाल आइतबार, आषाढ १७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

अर्घाखाँची असार -१७
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय देउखुरीद्वारा अर्घाखाँची जिल्ला स्थित तिनवटै तह सग छलफल कार्यक्रम सम्पन्न ।
अर्घाखाँची जिल्ला स्थित संघिय प्रदेश कार्यालय तथा स्थानीय तह सग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार अर्घाखाँचीको डिभिजन बन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा मुख्य मन्त्री मन्त्री परिषद कार्यालयका शाखा अधिकृत महेश्वर घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै अधिकार र कार्यसम्पादनमा रहेका अस्पटता , साझा र एकल अधिकारका बिषयमा ( कार्यान्वयन हुन बाकी),आयोजना संचालनमा देखिएका समस्या समाधान ,तिनवटै तहबाट कार्यन्वन हुने कार्यक्रम तथा आयोजना , प्रदेशले गर्नुपर्ने मुलभुत कार्यहरु ,तहगत समन्वय तथा सहकार्य हुन नसक्नुका कारणहरु,कार्यसम्पादनमा रहेको दोहोरोपन, तहगत जिम्मेवारीको कार्यन्वयन ,प्रदेश सरकारले सम्पन्न गरेका उदाहरणिय कार्यहरु ,आयोजना संचालनमा देखिएका समस्या समाधानका लागी गर्नुपर्ने कार्यहरू , तिनैतह बाट कार्यन्वयन हुने कार्यक्रम तथा आयोजना लगायतका विविध सबालहरुमा छलफल गरिएको थियो ।

 

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष माननिय डा.नहकुल केसी , जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला ,बन तथा बाताबरण मन्त्रालयका सचीव उद्वब बहादुर घिमिरे ,सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ,भौतिक पुर्बाधार बिकास मन्त्रालयका महाशाखा प्रमुख भिमार्जुन पान्डे,जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु , जिल्ला स्थित सम्पुर्ण कार्यालयका प्रमुखहरु , मुख्य मन्त्री तथा मन्त्री परिषदमा कार्यरत उपसचिव तथा शाखा अधिकृतहरु पत्रकार महासंघका अध्यक्ष लगायतको उपस्थित रहेको थियोे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको

 

अध्यक्षता शाखा अधिकृत महेश्वर घिमिरेको स्वागत मन्तव्य तथा मन्त्री परिषदका शाखा अधिकृत टेकराज भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com