About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आधा सिन्दुर सिरियल आउने

दर्पण पोष्ट शनिबार, आषाढ १६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

असार १६, पश्चिम नवलपरासी । हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आधा सिन्दुर सिरियल आउने भएको छ । समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर सिरियलमा एउटा काहानी हुन्छ । जसमा विधुवा हुन्छिन भने अर्को तर्फ श्रीमान श्रीमती र छोरी भएको अर्को परिवार हुन्छ । त्यस्तै अझै अर्को पनि परिवार हुन्छ जसमा सासु वुहारी र छोरा हुन्छन् । त्यस्तै त्यो समाजमा अर्को पनि परिवार हुन्छ । जमसा विदुवाको कारुणीक कथा समावेश गरिएको छ । समाजको समृद्धि र जनचेतना को लागी वनेको सिरियललाई समर्पित शुक्रले छायाङकन तथा निर्देशन गरेका छन् । रेश्मा विकको कथा लेखन रहेको सिरियललाई शिशिर र फेरसीले ब्यवस्थापन गरेका छन् । सिरियलमा समर्पित शुक्र, अन्जु माझी, शिशिर लक्की, सविना सदाशंकर, सरु खड्का सेर बहादुर लामा , रिता कार्कि, भावना कार्कि,राजेश मगर, मन्जु अधिकारी, दिब्य वस्नेत , केशव विक , कुसुम विक लगाएतको भुमिका रहने छ । त्यस्तै समर्पित सुक्रको सम्पादन तथा कोपिल आर के मगरको म्युजिक रहने सिरियलको भाग ८ मा शिखा मिडिया प्रा.लि द्धारा संचालित दर्पण पोष्टका अध्यक्ष विमल भट्टराई पनि सिरियलमा देखिने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com