About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
शैक्षिक क्षेत्रको सुधारका लागि विद्यालयले गर्यो त्रिपक्षिय अन्तरक्रिया

चुरामणि तिमिल्सिना बिहिबार, आषाढ १४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी ।
रेन्वो ईङ्लिस बोर्डिङ स्कुल रुरु क्षेत्र गाउँपालिका -४ वलेटक्सार गुल्मीमा शैक्षिक अन्तरक्रिया गरिएको छ।कार्यक्रममा शैक्षिक सत्र २०८०मा भर्ना भएका विद्यार्थी ,अभिभावक , र विद्यालय प्रशासनका बिचमा अन्तरक्रिया सहित अभिमुखिकरण कार्यक्रम गरिएको हो।

विद्यार्थीहरुको हौसालामा वृद्धि गर्न , ज्ञान,सिप लाई समाजमा प्रदर्शन गर्न तथा विद्यार्थीको बौद्धिकतामा समेत निखारपन ल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।कार्यक्रममा पदम अर्याल , खिम बहादुर क्षेत्री , लक्षमण न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रम को समिक्षा समेत गर्नु भएको थियो। कार्यक्रममा अभिभावकहरुले विद्यार्थीहरुलाई लगनशिलताका साथ पठनपाठनमा अगाडी बढाउने हो भने सामुदायिक विद्यालयको नतिजा भन्दा निजी विद्यालयकै राम्रो आउने धारणा व्यक्त गरेका थिए।

 

बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल यज्ञप्रसाद ज्ञवालीको स्वागत मन्तव्य रहेको अन्तरक्रिया कार्यक्रम प्रिन्सिपल योजन खत्रीको अध्यक्षता सँगै लेखपाल अन्जु केसीको सञ्चालनमा सम्पन्न भएको हो।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com