About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
नेपाल को कानुन दैवले जानुन

राम बहादुर गन्धर्व मंगलबार, आषाढ १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु ।पशुपतिको सुन गायब भयो भनेर अख्तियारले रातभरि मन्दिरमा खानतलास गरे जस्तै देशमा यति धेरै चर्च बनाउने पैसा कहाँ बाट आयो भनेर पनि खोजतलास गरोस् ?

पशुपतिकाे जलहरि अनुसन्धान गर्नेले , किन आज गाउँ गाउमा भएकाे धर्म परिवर्तन भईरहेकाे र चर्च स्थापना हरेक वाडा वाडामा भएकाे बाेल्न सक्दैन ?? किन सरकार अनुसन्धान गर्न सक्दैन ? सरकार माैन छ?????

तर जय महाकाल युवा समूह बिगत २०७६ साल देखि भाेकालाई भाेजन प्यासिलाई पानी अभियान,हरियाे सफा नेपाल निर्माण अभियान, गाै शंरक्षण अभियान, कृषि अभियान, शिक्षा,स्वास्थ्य निशुल्क प्राबधान अभियान मात्र नभएर आज देश भरि भईरहेकाे धर्म परिवर्तन , धर्म माथिकाे सूक्ष्म प्रहार , ईशाई कशाई मुशाई हरुले हाम्राे हिन्दु सनातन माथि गरेकाे आक्रमण बिरुद्द हामी निरन्तर आवाज उठाईरहेका छाै ।।। यहाँ पैसा बाडेर अन्धबिश्वास देखाएर बिरामि हरुलाई आैषधि गर्ने बाहाना हरु लगाएत गरिबी लाई मध्यनजर गर्दै हाम्राे हिन्दु धर्म मा किन हस्तक्षेप भईरहेकाे छ?? सरकारले ध्यानकर्षण गराेस ।।

ईतिहास साक्षि छ , हाम्राे हिन्दु धर्म सभ्यता ,सस्कार ,सस्कृति ,अध्यात्म हामिले चाहेर ल्याएकाे हैन ,, याे आफैमा एैतिहासिक छ । यसलाई कसैले मास्न खाेज्छ भने हाम्राे लडाई नै यहि बाट शुरु हुन्छ ।।।।

हाम्राे वैदिक धर्म आज नेपालमा मात्र नभएर बिश्वभरि छरिएर रहेका आम मानवजाति हरु सबै वैदिक सभ्यतामा मात्र हाम्राे अस्तित्व अटल छ ।।।।

तर यहां न त सरकार बाेलेकाे छ ? न त कुनै निकाय बाेलेकाे छ ?? हामी जय महाकाल युवा समुह खबदार गर्न चाहान्छाै ।।। धर्मकाे शंरक्षण सुन काे अनुसन्धान मात्र गरेर हुदैन , धर्म रक्षा गर्ने हाे भने हरेक गाउँ गाउँ बस्ति बस्ति ,परिवार परिवारमा धर्म परिवर्तन गराउने हरुलाई कार्वाहि गराै ।। हरेक क्षेत्रमा चर्च बनाउ भनेर कसले अनुमति दिएकाे छ ?? याे प्रश्न गम्भीर छ ??

हाम्राे माैलिकता,सास्कृतिक माथि काे प्रहार हामी हेर्न सक्दैनाै , हामिले ध्यानआकर्षण गराईरहेका छाै” हाम्राे लडाई नेपाली नागरिक काे रक्षा लागि र नेपालभित्रकाे हिन्दु धर्म रक्षा काे लागि हामी हेरेर बस्ने छैनाै ??? हाम्राे पनि अधिकार छ राष्ट्र राष्ट्रियता धर्म मानबता बचाउने सबैलाई आह्वान गर्न चाहान्छाै
धर्म रहे हामी रहन्छाै , हामी रहे असल नीति चलाउछाै , धर्म बचाउनेले नीति बचाउछ ,नीति बचाउनेले देश बचाउछ , धर्म र नीति शंरक्षण गर्नु भनेकाे अखण्ड देश बचाउनु हाे।।।

जय महाकाल 🙏

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com