About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
मालारानी गाउँपालिकाको गाउँसभाको १५ औं अधिबेशनको दोस्रो बैठक सम्पन्न भएको छ

पुजा केसि आइतबार, आषाढ १०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

मालारानी गाउँपालिकाको गाउँसभाको १५ औं अधिबेशनको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा आगामी आ.व. २०८०/८१ को आर्थिक विधेयक, विनियोजन विधेयक र वार्षिक बजेट तथा कार्यक्रम पेश भएको सभा सचिब तथा मालारानी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो । बैठकको रुलिङ सभाध्यक्ष एवं पालीकाअध्यक्ष दलबहादुर भट्टराईले गर्नुभएको थियोे ।

 

पारित भएको निति कार्यक्रम अनुसार मालारानीगाउँपालिकाको आगामि आर्थिक बर्ष २०८०/ ०८१ कोलागी चालुतर्फ ४८ करोड ९४ लाख ३ हजार ९ सय २४ र पुँजीगत खर्चतर्फ १५ करोड ३१ लाख ४६ हजार ७ सय ६४ गरी कुल ६४ करोड २५ लाख ५० हजार ६ सय ८८ रुपैया बराबरको बजेट प्रस्तुत गरीएको हो । गाउँसभाको दोस्रो बैठकमा पालिका उपाध्यक्ष दिपा पोख्रेलले बिनियोजन बिधेयक २०८० मार्फत उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com