About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकियो ÷ तेस्रो असार ९ गते संचालन हुने ।

बिमल भट्टराई मंगलबार, आषाढ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकिएको छ । पश्चिम नवलपरासीमै एक मात्र रहेको ४ तारे होटल ओरियनमा संचालन भएको मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसनमा करिव ५० जनाको सहभागिता रहेको अयोजकले जनाएको छ । जसमध्य २५ जना छनौट भएको आयोजक पि प्रोडक्सनले जनाएको छ । तेस्रो अडिसन संचालन गर्ने तयारीमा रहेको पि प्रोडक्सनले असार  ९ गते तेस्रो अडिसन गर्ने अर्गनाइजनर प्रसान्त साहले जानकारी दिए । पहिलो, देस्रो र तेस्रो अडिसन गरि ५० जना छनौट गर्ने र छनौट सम्पन्न भएसँगै सहभागिहरुलाई मिस्टर एण्ड मिस नवलपरासीको लागी १ महिना सम्म विभिन्न तालिम तथा अभिमुखिकरणका कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएको छ । मिस्टर एण्ड मिस नवलपरासीका विजेताले रु दुई लाख प्राप्त गर्ने छन भने नेश्नल लेबल सो लगाएत विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com