पुजा केसि,मालारानि।अर्घाखाचिँकाे मालारानि गाउँ पालिका-५ बाँँगिमा निशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएकाे छ। मालारानी गाउँपालिकाकाे स्वास्थ्य शाखा ०५ नं वडा कार्यालय र बागिँ स्वास्थ चाैकिकाे सयुक्त आयाेजनामा जेठ २७ गते शनिवार निशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएकाे छ।
आउदाे शनिवार मालारानि गाउपालिका ५ बागि स्थित स्वास्थ्य चाैकिमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने वडाअध्यक्ष तिलक मिश्र ले जानकारी दिनुभयाे।
वडाअध्यक्ष मिश्रले विशेषज्ञहरुकाे उपस्थिति मा हुने स्वास्थ्य शिविर हुन लागेकाे बताउदै सबै वडावासिलाई सहभागी भई माैकाका फाईदा उठाउन आग्रह गर्नु भएकाे छ्।