२३ जेठ मंगलवार।कपिलवस्तु जिल्ला शिवराज नगर पालिका वडा नम्बर ५ मा अवस्थित श्री सिद्धार्थ आधार्भुत बिधालय खैरी मा नयाँ बि: व्यवस्थापन समिति गठन भएको छ !
करिब ३७५ जना अविभावक ज्यु हरु को भेलाले ४ जना समिति मा रहन योग्य ठानी छनोट गरेका हुन।
छनोट हुने मध्य १ दुर्गा प्रसाद काफ्ले २ अमिर उल्ला मुसलमान ३ रुपकला आचार्य र ४ विनिता सुनार छनोट भएका हुन !
उक्त छनोट हुने ४ जना को टोलि ले २ जना समाज सेवि बुद्धि जिवि चन्दा दाता मध्यबाट १ जना महिला पर्ने गनि २ जना लाई छनोट गर्दा १ सुरेन्द्र प्रसाद चौधरी र २ : राज कुमारी थारु लाई सर्व सहमत मनोनीत गरेपछी ६ जना को टोलि मध्य बाट पुरानै अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी लाई अध्यक्ष को पदभार जिम्मा दिएका छन !
बिधालय ले उर्मिला थापा श्रेष्ठ लाई शिक्षक प्रतिनिधि , वडा अध्यक्ष नेत्र प्रसाद बेलबासे पदेन सदस्य र बिधालय का प्र: अ : मन्जु रानी निरौला लाई सदस्री सचीव को जिम्मा दिएको बिधालय श्रोत ले जानकारी दिएको छ !
उक्ट कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेलबासे को अध्यक्ष ता शिवराज नगर पालिका नि* शिक्षा प्रमुख दिनेश चौधरी को प्रमुख आतिथ्य ता मा सम्पन्न भएको थियो!