पुजा केसि।पाल्पमाआईतवार भएकाे जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाकाे शाेकमा अर्घाखाँची काे पाणिनि गाउँपालिकाले शाेक विदा दिने भएकाे छ।
रुपन्देहिकाे सालझणडिबाट अर्घाखाँची पाणिनितर्फ आउदै गरेकाे जिप आईतवार पाल्पामा दुर्घटनामा परि पाणिनिका ५ जनाकाे मृत्यु भएकाे थियाे।
उनिहरुकाे शाेकमा गाउँ पालिकाले मङगलवार पालिकाभर बिदा दिने भएकाे हाे।