काठमाडौ जेठ २२। निर्वाचन आयाेगले आफ्नो जिल्ला स्थित सरचना खारेज गर्ने सरकार काे निर्णय प्रति असन्तुष्टि जनाएकाे छ।
साेमवार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजि श्रेष्ठ सङगकाे भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जिल्ला निर्वाचन आयाेगहरु खारेज गर्ने निर्णय ले सवैधानिक निकायकाे स्वतन्त्रता स्वााायतता र सक्षमतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था उत्पन्न भएकाे बताए
बिना अध्ययन ,तयारि ,वैकल्पिक व्यवस्थापनकाे आधारसमेत खडा नगरि भएकाे खारेजीको प्रस्ताव बाट आयाेगका संरचनालाई अझ बढि सबल,प्रभावकारी एवं प्रविधिमैत्रि बनाउदै लैजाने याेजनामा नकारात्मक असर पर्ने पानी थपलियाले बताए।साभार अनलाइन खबर