About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको आयाेजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

Darpanpost मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

अर्घाखाँची बैशाख -२६।अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको आयाेजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न । मालारानी गाउँपालिकाका अध्यक्ष तथा स्थानीय नागरिक आराेग्य समितिका अध्यक्ष दल बहादुर भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा मालारानि गाउँ पालिकामा प्रमुख प्रशासिकय अधिकृत शुरेस भुसाल, वडा नागरिक समुहका संयाेजक वडा अध्यक्षहरू याेगेन्द्र भुसाल , दण्डपाणि पाेख्रेल, बिण्णु पाेख्रेल, खडग प्रसाद भुसाल , बल ब. हाैजालि( का. वा.) , महेन्द्र बावु खनाल लगायत स्वास्थ्य शाखा प्रमुख भविश्वर खनाल, शिक्षा शाखा प्रमुख रमेश पन्थी , याेजना अधिकृत नेत्र खनाल , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनाल , मालारानि एफ एमका स्टेशन म्यानेजर नविन के. सि .काे उपस्थितिमा नागरिक आराेग्य समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र सन्धिखर्कका कार्यलय प्रमुख कमल प्रसाद आचार्यले नागरिक आरोग्य केन्दको महत्त्व केन्द्रले स्थानीय तहमा पुर्याएको सेवा कानुनमा भएको ब्याबस्थाको बारेमा आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो कार्यक्रममा केन्दका बरिस्ठ बैध पशुपति पन्थी नागरिक आरोग्य समिति मालारानी कि प्रमुख कबिराज तिला डागी निराजन पौडेल लगायतको उपस्थित रहेको थियो ।।।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com