About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
खादाको पासो लगाएर पाल्पामा एक पुरुषले गरे आत्महत्या

Darpanpost सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२५ बैशाख । पाल्पा जिल्लाको माथागढी गाउपालिका ५ मा एक पुरुषले खादाको पासो लगाएर आत्महत्या गरेका छन । मृत पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीयको सुचनाका आधारमा प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलिले घटनाको प्रारम्भिक अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विरेन्द्र थापाका अनुसार माथागढी सामुदायिक वनमा चिलाउनेको रुखमा झुन्डिएर आत्महत्या गरेका करिब ३५ / ४० जस्तो देखिने पुरुष साधु सन्तको भेषभुषामा रहेका थिए । मृतकको परिचय भने नखुलेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको अनुसन्धान भईरहेको प्रहरी टोलिले घटनाको प्रारम्भिक अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com