About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
देवदहको भलुहीबाट २ टिप्पर र जेसिबी प्रहरी नियन्त्रणमा

मिन राना आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२४ बैशाख । रुपन्देहीको देवदहबाट नदिजन्य पदार्थ मिस्कट सहित २ टिप्पर र जेसिबी प्रहरीले नियन्त्रमा लिएको छ। देवदह -१० र ९ भलुही बाट स्थानीय विकासका लागि भनेर स्टक राखिएको नदिजन्य पदार्थ व्यक्तिगत प्रयोजनका लागि लैजाने गरेको स्थानीयले गुनासो गरे पछि प्रहरी चौकी भलुही बाट गएको प्रहरी टोलीले नदिजन्य पदार्थ सहित टिप्पर र जेसिबी नियन्त्रणमा लिइएको हो।

स्थानियको विकासका लागि प्रयोग हुनुपर्नेमा उक्त मिस्कट अनेत्र लगि व्यक्तीले प्रयोग गर्न नपाइने स्थानियको माग रहेको छ । उक्त टिप्परमा लोड गरिएको मिस्कट कुनै पनि विकासको नामका लागि ढुवानी गर्न लागिएको प्रमाणित नभएपछि नियन्त्रणमा लिएको प्रहरी चौकी भलुहीले जनाएको छ ।

लु २ ख३५८३ र लु २ ख ३४०६ को दुई टिप्पर र
जेसिबी नियन्त्रमा लिइएको र आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरी चौकी भालुहिले जानकारी दिएको छ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com