About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
उद्योग व्यापार संघ अर्घाखाँचीद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Darpanpost बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

अर्घाखाँची, २१ बैशाख । उद्योग व्यापार संघ अर्घाखाँचीले बिहिवार एक कार्यक्रमका बिच बि.स. २०८० सालको भित्तेपात्रो बिमोचन तथा नयाँ बर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार बिक , बैकल्पिक केन्द्रिय सदस्य छमकुमारी खनाल, उधोग ब्यापार संघका केन्द्रिय सदस्य मोहन सिंह ठकुरी , प्राध्यापक संघका अध्यक्ष दोण प्रसाद भुसाल ,चेम्बरअफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ ,होटल ब्यावसायी समितिलेका अध्यक्ष खेतुलाल उपाध्याय , पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , कोषाअध्यक्ष रुद्रमणि भुसाल , सदस्य गोपाल प्रसाद भट्टराई लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम संघका जिल्ला अध्यक्ष तारा बहादुर सुनारको अध्यक्षता बरिस्ठ उपाध्यक्ष रामहरि भुसालको स्वागत तथा सचीव रामु केसीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com