About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
अधिवक्ता बिष्णु गिरी कोरियाको विभिन्न कार्यक्रममा सहभागी

Darpanpost बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

२१ बैशाख । नेपाली उपभोक्ता संरक्षण महासंघ कानून तथा नीति निर्माण समितिको संयोजकमा अधिवत्ता बिष्णु गिरीले कोरियाको राजधानी सियोलमा आयोजित बिभिन्न कार्यक्रममा सहभागीता जनाएका छन् ।
बैशाख १९ गते कोरिया आई पुगेका अधिवत्ता गिरीले ईपीएसमार्फत कोरिया आएका कामदारको बारेमा एन.आर ए. एन कोरियाका प्रतिनिधीहरु सँग छलफल गरेका छन् ।

बिहीबार अधिवत्ता गिरीले ग्लोबल बैक कोरिया शाखाका प्रतिनिधी इश्वर धामी, एन आर एन कोरियाका पूर्व अध्यक्ष लक्ष्मी लामा गुरुङ लगायतसँग छलफल गरेका छन् ।
अधिवता गिरीले कोरियाको दङदेमुनमा ब्यापार ब्यबसाय सञ्चालन गरिरहेका बिभिन्न व्यवसायीहरुसँग समेत छलफल गरेका छन् ।

बिहिबार नै अधिवत्ता गिरी युनिर्भसल पीस फडेरेसनले कोरियाको सिउलमा आयोजीत पिस समिटमा पनि सहभागिता जनाएका छन । सम्मेलनमा बिश्वका बिभिन्न देशका प्रतिनिधीहरुसँग बिश्वमा शान्ति स्थापनार्थ भएका प्रयासको बारेमा छलफल गरेका थिए  ।

बैशाख २९ गते सम्म दक्षिण कोरियामा रहदा अधिवत्ता गिरीले कोरियाली उपभोत्ता कोरियास्थीत नेपाली राजदुताबास तथा एफएफ डब्लु पी यु कोरियाले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने छन् ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com