About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
वैशाख २४ गते लाेक दाेहाेरि गायक पुस्कल शर्मा पाल्पा आउने

Darpanpost सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पुजा केसि,

पाल्पा। हामी सबै काे उत्सव पाल्पा महाेत्सव भन्ने मुल नाराका साथ सुरु भएकाे पाल्पा तानसेन मा १३ ओँ पाल्पा महाेत्सव २०८० मेलाकाे वैशाख २४गते लाेक दाेहाेरि गायक पुस्कल शर्मा आउने हुने भएकाे छ।

महाेत्सवमा विभिन्न कृषि स्टल हरु रहेका छन र यसैगरि जेष्ठ नागरिक र अपांगता भएका लाई टिकट निशुल्क रहेकाे छ।

१० दिन सम्म चल्ने मेलामा करिब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएकाे छ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com