About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
पाल्पामा पुरुष झुन्डिएको अवस्थामा फेला

Darpanpost आइतबार, बैशाख १७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

१७ बैशाख । पाल्पामा एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन । शनिबार जिल्ला पाल्पा रैनादेवी छहरा गाउपालिका ६ चहला दमारका ५५ बर्षका जुक्त बहादुर रास्कोटी आफ्नै घरको दलिनमा पटुवाको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

शनिबार दिउँसोको करिब ५ बजे स्थानीयको खबरका आधारमा प्रहरी चौकी बल्डेङगढी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएको थापाले बताउनु भयो ।

उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com