About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
पाल्पामा पौडी खेल्ने क्रममा डुबेर युवक बेपत्ता

Darpanpost शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

१६ बैशाख । पाल्पामा एक युवा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन । शनिबार रामपुर नगरपालिका कोप्चेघाटस्थित कालीगण्डकी नदिमा युवक बेपत्ता भएका हुन ।

भारतको हिमान्चल प्रदेश कसैलि घर भई हाल जिल्ला पाल्पा रामपुर न.पा. ५ बेझाड स्थित रहेको Addict नामक ट्याटु काम गरी बस्ने बर्ष २१ को अभिषेक राउत पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उक्त घटना सम्बन्धी थप अनुसन्धान भइरहेको थापाले जानकारी दिनु भयो ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com