About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
पशुपति नाथको दर्शन गर्दै हेर्नुहोस् बैशाख महिनाको तपाईको भाग्य

ज्योतिषाचार्य प्रेम प्रसाद पराजुली शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

मेष :- निराशा एवं उदासीनता , स्वस्थ्यमा समस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनु, कुराकाटनेहरु धेरै हुनेछन् । अध्यान तथा अध्यापनमा रुचि खासै हुने छैन् । व्यापारमा घाटा आउन सक्छ बिचार पुराउनुहोला । शुभ अंक ६,८ रगं रातो पश्चिम दिशा शुभ ॐ परमेश्वराय नम ः मन्त्र जप गर्दा शुभ तथा सेतो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

बृष – आय–आर्जनमा प्रगति , पेट तथा आखाँमा समस्या , निर्णय अभाबका कारण कार्यमा बिलम्ब हुनसक्छ। सामाजिककार्यमा सहभागी , यात्रामा कठिनाइ आउने छ ।मानशिक थकान साथै आर्थिक नोक्सानी हुने छ । शुभ अकं ३ ,५ शुभ रङ्ग मिश्रित पुर्वदिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा वृदाहरुलाइ भोजन गराउदा राम्रो हुनेछ ।

मिथुन – राज्यपक्षबाटमानसम्मान मिल्ने छ । बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ । सन्तान सुख तथा श्रीमान श्रीमतिबिचमतभेद हुनुका साथै सामाजिक कार्यले आर्थिक नोकसानी निम्ताउने छ । शुभ अंक ६ ,७ पंहेलो पश्चिम दिशा शुभ ॐ गोविन्दाय नमः मन्त्र जप तथा तेल दान गर्दा राम्रो हुनेछ ।

कर्कट– मनमा असान्ती तथा चञ्चलता आउन सक्छ । प्रतिस्पर्धाबाटनै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा, मित्रहरुले प्रलोभन देखाउदै खर्च गराउने छन् , शुभ अंक ३ , १ शुभ र हरियो पश्चिमदिशा शुभ ॐ की्र क्रीं क्रीं स्वाहः मन्त्र जप तथा चना दान गर्दा राम्रो हुनेछ ।

सिंह– शारिरिक आलस्य तथा तनाबले सताउने छ । महत्वपुर्ण निर्णयदिन समय लाग्ने, बिनाकारण रिश आउन सक्छ । परिश्रम गरे अनुसार फलमिल्ने छैन् । धोका हुन सक्छ । पैतृक सम्पत्तिमा विवादहुनुका साथै शैक्षिक प्रगति, स्वास्थ्यमा सुधार ,शुभअकं १,९ शुभ र हल्का रातो पुर्वदिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा गौमातालाइ भोजन गराउदा राम्रो हुनेछ ।

कन्या – सोचेअनुसारको फलमिल्ने छ । नयाँ कार्यको सुरुवात हुनुकासाथै इष्टमित्रबाट सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार तथा रमाइलो यात्रा हुने छ । परिवारबाट अपमान, व्यापारमा विबाद , शैक्षिक स्तरमा सफलता एवं वैदेशिक कार्यबाट लाभमिल्ला । शुभ अकं ५ ,८ शुभ रगं मिश्रित ,दिशा पुर्व ॐ ह्रीं ॐ नमः मन्त्र जप तथा फलफुल भोजन गराउदा राम्रो हुनेछ ।

तुला – पारिवारीक कुराहरुले भैm–झगडा निम्त्याउने छ । अध्यायन अध्यापनमा बिघनबाधा आउने छ । आर्थिक संकटको सामना गर्नु पर्ला , सामाजिककार्यबाट असन्तुष्टी हुनुपर्ने छ । शत्रुहरुले सताउने छन् । व्यापार,व्यवसायमा सफलता मिल्ने छ । शुभ अंक १ ,५ रंग रातो ,पुर्वदिशा शुभ ॐ रुद्राय नमः मन्त्र जप तथा कालो बस्त्र दान एवं साधुसन्तहरुलाइ भोजन गराउदा राम्रो हुनेछ ।

बृश्चिक– शारीरिक अस्वस्थता हुनेछ । मानसिक द्विविधा बढ्ने छ । व्यापारमा कम आम्दानी ,वोलिको प्रभाव बढेर जाने छ । जागिरमा सन्तोष मिल्ने छैन् । झुटा आरोप आइलाग्ने छ । पारिवारिक कलह एवं प्रेममा सफलता मिल्ने छ । शुभअकं ४,७ , सेतो रगं ,पश्चिम शुभ ॐ सोमाय नमः मन्त्र जप तथा असक्तहरुलाइ भोजन गराउदा राम्रो हुनेछ ।

धनु– आर्थिक कारोवारमा वाधा आउने छ । आफन्तमा मनमुटाव , सामाजिक मान प्रतिष्ठा मिल्ने छ । दाम्पत्य जीवन दुखदायि हुने छ । सामाजिककार्यमा व्यस्तहुनुपर्ने छ । यात्रामा खर्च तथा विघनबाधाहरु आउने छन् ।शुभ अकं ५ ,७ शुभ र रातो , खैरो शुभ दिशा पूर्व ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा कालो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

मकर – वोलि भन्दा बढि काम गर्नुपर्ला ,इष्टमित्रहरुले शत्रुवत व्यवहार गर्ने छन् । दाम्पत्य जीवनमा भैm झगडा आउने छ । कामहरु प्रशस्तआएतापनि कार्यान्यन हुने छैन् । व्यापार,व्यवसायबाट नोकसानी शैक्षिकक्षेत्रमा अवरोधआउने छ । शुभ अकं १ , ३ शुभ रंग हल्का निलो शुभ दिशा दक्षिण ॐ शिवाय नमः जप तथा हरियो बस्त्र दान गर्दा राम्रो हुनेछ ।

कुम्भ – नातागोताबाट सहयोग पाउनुहुनेछ ।आकस्मिकधन मिल्नेछ ।रमाइलोयात्रा एवं अपरिचितव्यक्तिहरुको मन जित्ने अवसर मिल्नेछ । राज्नीतिमा खासैराम्रो छैन् । ठुलाठुला व्यक्तिहरुको सगंत तथा मानप्रतिष्टा मिल्ने छ । शुभ अकं ३,५ शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम ॐ पिताम्बराय नम ः मन्त्र जप तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।

मिन – साथीभाइहरुको सहयोग मिल्न समय लाग्नेछ । पराक्रम तथा कार्यमा सफलता मिलनुका साथै प्रसंसा मिल्ने छ । परिवारको लागी खर्च गर्नु पर्ने छ । व्यवसायमा पाईने सफलतामा अरुले रीस गर्ने तथा अवरोध पनि दिन सक्ने छन् । शुभ अकं ४ ,६ शुभ रंग सेतो ,शुभ दिशा पश्चिम ॐ गंगाधराय नमः मन्त्र जप तथा सेतो वस्त्र दान गर्दा शुभ हुनेछ ।

 

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com