About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
लियो जिल्ला परिषद ३२५ एम नेपालको प्रथम अधिवेशन सम्पन्न

Darpanpost मंगलबार, चैत्र २८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

≡लियो जिल्ला परिषद काठमाडौ ३२५ एम नेपालको प्रथम अधिबेशन आइतबार काठमाडौमा सम्पन्न भयको छ ! उक्त अधिवेशनबाट आगामी लायन बर्ष २०२३/२४ को लागि जिल्ला अध्यक्षमा लियो आस्विन खतिवडा तथा उपाध्यक्षमा लियो प्रेमराज तिवारी निर्वाचित भएका छन ।

जिल्ला अध्यक्षमा निर्वाचित लियो आस्विन खतिवडाले आगामी बर्षको लागि जिल्ला सचिव र कोषाध्यक्षमा लियो प्रलाद आचार्य तथा लियो राजन भुषाललाई मनोनीत गरेका छन । बुढानिलकण्ठ नगरपालिका वार्ड १२ का स्थानिय बासिन्दा खतिवडाद्वारा आफ्नो थिम “मेकिङ्ग डिफरेन्स टुगेडर” पनि सार्वजनिक समेत गरेका थिए ।

उक्त कार्यक्रममा लियो प्रतिनिधीहरुको उत्साहजनक सहभागीता रहेको जानकारी कार्यक्रमका संयोजक लियो धर्मेन्द्र यादवले जानकारी दिएका छन।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com