About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
लोक संगीत मार्फत कपिलवस्तुको नाम रोसन गदै गायक शिव

Darpanpost शुक्रबार, चैत्र १०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु- छोटो समयमै जिल्लामा निकै चर्चामा आएका शिव खनालले यस वर्षको सर्वोत्कृष्ट मौलिक गीत नव गाएकको विधाबाट अवार्ड जित्न सफल भएका छन ।

दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट मौलिक गीत नव गायकको बिधाबाट अवार्ड जितेका हुन ।

उनले सालैजो गीत ”दिलमा बस्यो कलेजी खायो” बाट नव गायकको अवार्ड हात पर्न सफल भएका हुन् । खनाल कपिलवस्तुका चर्चित गायकका रुपमा चिनिन्छन।
अवार्ड हात पारेसंगै खनाल कपिल्वास्तुमै पहिलोपटक अवार्ड जित्ने गायक बनेका छन ।

‘मेरै बदनाम भो’ एल्वमको मार्मिक गितबाट सांगितिक क्षेत्रमा पाईला टेकेका शिव खनालका अहिले लोकप्रिय गितहरुमा आवाज दिईसकेका छन् । उनको चर्चित तीज गित ‘रातो साडी’, ‘फुरूरू पुतली’ लगाएतका तिजगीतहरुले छोटो समयमा नै निकै चर्चा बटुलेका थिए ।

गाएक खनाल सब ईन्जिनिएरका साथै रातोप्रेस डटकमका कलाकार ब्युरो प्रमुख समेत रहेका छन ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com