About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
चैत ११ गते केपी शर्मा ओली कपिलवस्तु आउदै

Darpanpost शुक्रबार, चैत्र १०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु – नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा अाेली कपिलवस्तु अाउनुहुने भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली यही चैत्र ११ गते शनिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आउने कार्यक्रम तय भएको पार्टीका कपिलवस्तु अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

सिद्धार्थ क्याम्पसको सभाहल बाणगंगामा शनिवार हुने प्रशिक्षणमूलक कार्यक्रममा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहने एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com