About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
लुम्बिनी बौद्ध विश्वविद्यालयको नि:शुल्क स्वास्थ्य शिविरमा २२० जनाले लिए सेवा

Darpanpost शुक्रबार, चैत्र ०३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा आयोजित स्वास्थ्य शिविरमा २२० जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार देवदह-८ टटेरामा विश्वविद्यालयको डिन कार्यालय देवदहद्वारा संचालित एक दिने निशुल्क स्वास्थ्य शिविरमा २२० जना स्थानीयले स्वास्थ्य सेवा लिएका हुन्।

विश्वविद्यालयले सामाजिक उत्तरदायित्वबोध गर्दै स्थानियबासीको निशुल्क स्वास्थ्य जाँच गर्न शिबिर आयोजना गरेको जानकारी दिंदै विश्वविद्यालयका डिन उकेशराज भुजुले छाला, स्त्री तथा यौनरोग, एवं नाक, कान र घाँटीजस्ता रोगको निशुल्क जाँच र औषधी उपलब्ध गराईएको बताए।

?

बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म संचालित उक्त शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग गरेको थियो भने शिविरको व्यवस्थापनमा देवदह विपश्यना केन्द्र र पृथ्वी उमा ज्ञान केन्द्रले सहयोग गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com