About Contact
२५ मंसिर २०८०, सोमबार
Close
बिज्ञापन
जिल्लामा पहिलो शाखारहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रम सम्पन्न

Darpanpost शुक्रबार, फाल्गुण २६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नबिल बैंक छत्रगन्ज शाखाद्वारा छत्रदेव गाउँपालिकाको वार्ड न ४ को रिढाकारुखमा नबिल बैंक को अर्घाखान्चि जिल्लामा पहिलो शाखारहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन छत्रदेव गाउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले गर्नु भएको थियो भने नबिल बैन्क छत्रगन्जका शाखा प्रबन्धक जिबन खनालको अध्यक्षता व्यवसायिक प्रतिनिधि शेर बहादुर सारु मगर को स्वागत मन्तब्य छत्रदेव गाउपालिकाका उपाध्यक्ष मनि पन्थि प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, नबिल बैन्क सन्धिखर्कका शाखा प्रबन्धक डोलराज न्यौपानेको, छत्रदेव गाउपालिका वार्ड नम्बर ४ का अध्यक्ष भिमलाल खनाल तथा श्री महेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक डिल्लिराज भुसाल ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सन्चालन वार्ड नम्बर 4 का सचीव भास्कर आचार्यले गर्नु भएको उक्त कार्यक्रममा वार्ड प्रतिनिधि, तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा पाँच दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
स्वस्थ , शान्त र समृद्ध जीवन निर्माणका लागीे रुपन्देहीमा चक्र विज्ञान कार्यक्रम हुने 

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com