About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
तम्घास्थान युवा क्लबले पहिलो पटक घैटो फोर कार्यक्रम सञ्चालन गर्दै

Darpanpost आइतबार, फाल्गुण २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

गोकर्ण पाण्डे गुल्मी।तम्घास्थान युवा क्लब रेसुङ्गा नगरपालिका -०७,०९, तम्घास गुल्मीले फागु पुर्णिामाको अवसरमा यस बर्ष पहिलो पटक होलि विशेष कार्यक्रम गर्ने भएको छ।

यस बर्ष रमाइलो होलि विशेष कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष नारायण गैरेले जानकारी दिए।

यहि बर्ष देखि आदिकारिक रुपमा दर्ता भइ संचालन भएको तम्घास्थान युवा क्लबले विभिन्न सामाजिक र सास्कृती कार्यक्रम गर्दै आएको बताइएको छ।

फागुन २२ गते अथार्थ भोलि रे.न.पा-०७,सोता शिवालय मन्दिरको प्राङ्गणमा घैटो फोर कार्यक्रम रहेको क्लबले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com