गोकर्ण पाण्डे,गुल्मी।माघ महिनामा धेरै अभिवाहित हरुको लगन जुर्ने महिना हो, यसै बिच बिहे गर्न उमेर पुगेका सम्पुर्ण युवा युवती हरुलाई लछित गर्दै तिलक बस्नेत र कल्पना कुसुमको स्वरमा रहेको पन्चे बाजा गीत ”गुल्मी रेसुङ्गा” बजारमा सार्बजनिक भएको छ l
गुल्मी रेसुङ्गा बोलको गितको शब्द नेत्र अर्यालाको रहेको छ भने संगीत तिलक बस्नेत आफैले गरेका छन्।गितकाे छायांकन बुद्ध थापा गरेका छन् भने निविन निरौलाले सम्पादन गरेका छन् भने लाेमश शर्मा र बबिता धितालकाे अभिनय देख्न सकिन्छ l
बिक्रम सुबाेल थापा नृत्य निर्देशन रहेको भिडियो नेत्र अर्याला अफिसियल युटुब मार्फत बजारमा आएको हो, पुरा भिडियो हेर्नको लागि:-