About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
अध्यक्ष रोसनद्वारा निर्माणाधीन सडक तथा पर्यटकिय स्थलको अवलोकन

Darpanpost शनिबार, माघ ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

अध्यक्ष रोसनद्वारा निर्माणाधीन सडक तथा पर्यटकिय स्थलको अवलोकन
प्युठान।

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले डामृखोला -खरिबाङ -धन्चौर ,ग्यान बैजेरी -कुइरेपानी हुँदै भातमारे मुर्कुटी जाने सडकको अबलोकन गर्नु भएको छ । निर्माण कार्य जारी रहेको सडकको अबलोकन पछि अध्यक्ष रोसनले समयमा नै काम सप्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै स्थानीय सरकार सधै जनताको साथमा रहेको र जनताको समस्या पहिचान गरि समाधान गर्न तर्फ सधैं लागिरहने बताउनु भयो ,यस्तै अध्यक्ष रोसनले आजै भातमारे लेखमा निर्माण हुनलागेको पर्यटकिय स्थलको पनि निरीक्षण गर्नु भएको छ ।

निर्माणाधीन संरचनाको काम समयमै सम्पन्न गर्नुका साथै गुणस्तरीय र प्राविधिक मापदण्ड अनुसार गर्न सम्वन्धित पक्षलाइ उहाँले निर्देशन दिनु भयो।अबलोकनमा वडा नं-२ का वडा अध्यक्ष प्रकाश वली,वडा सदस्य यम बहादुर पुन,समाजसेवी छबिलाल पुन लगायत सरोकारवाला,उपभोक्ता र स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com