About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
सहकारी को सेवा बिस्तार र उद्घाटन

Darpanpost बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु।कपिलवस्तु जिल्ला बाणगंगामा नगर पालिका मा एक बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना सहित उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा कार्यालय स्थापना गरि सेवा सुरु गरिएको हो ।
नगरभित्रका नागरिकहरुलाई आर्थिक कारोवारमा सक्रिय बनाइ सहकारीको माध्यमबाट जिविकोपार्जनमा समेत लाग्न प्रोत्साहित गर्ने गरी बाणगंगाको बैरीयामा बहुउद्देश्यीय सहकारीको स्थापना गरी बुधबार देखि सेवा प्रवाह सुरु गरिएको सहकारीका चियर मेन ललित कुमार बेल्वासेले जानकारी दिनुभयो ।
२०७९ श्रावण ९ गते लुम्बिनी प्रदेश सहकारी संघमा दर्ता भई संचालनमा रहेको ग्यालेक्सि बहुउद्देश्यीय सहकारीको हाल प्रदेशका तीन जिल्लामा सेवा क्षेत्र विस्तार भएको छ । रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लामा सेवा क्षेत्र रहेको यो सहकारीमा कपिलवस्तुका लागि सुरुवाती चरणमा ७५ जना सदस्य रहेका छन् । कुल ७५ लाख पुँजीबाट बैरीयामा सहकारी संचालन गरिएको आयोजक सन्था ले जनाएको छ !

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com