About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
जाडोमा संचार कर्मीको ज्याकेट उपहार

Darpanpost बुधबार, पौष २७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका बाट संचालन रहेको अप्सरा मिडिया प्रा. लि. ले कृष्णनगरमा आज गरिब असहाय लाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ सत्री जनालाई ज्याकट वितरण गरिएको छ ।

कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको छ ।

दिन प्रतिदिन बढ्दै गएकाले गरिब, असहा तथा एकल परिवार रहेका व्यक्ति लाई ज्याकेट वितरण गरिएको तथा सो ज्याकेट बाट जाडोमा न्यानो हुने विश्वास अप्सरा मिडिया प्रा। लि। का अध्यक्ष संचार कर्मी शहबाज खान ले बताए ।

ज्याकेट पाउदा आफू हरू खुसी भएको तथा यस्ता गरिब र असहाय लाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेका ले आयोजक लाई हार्दिक धन्यवाद दिए ।

उक्त ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जीनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com