About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
आलु जस्तो मान्छे

Darpanpost आइतबार, पौष २४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

आलु जस्तो मान्छे (गजल )

यहाँ त मान्छे देखावटी व्यवहार गर्न थाले छन्
हजारौंसँग कुरा गरी आफ्नो पो भन्न थाले छन् ।

कसमाथी विश्वास गर्ने जस्तो लाग्दछ
मुख अगाडि आफ्नो भनी छेउमा छुरी घोप्न पो थाले छन् ।

अरुलाई नजीक पारी पहिचान बनाएको जस्तो लाग्छ
जसलाई आफ्नो ठान्यो ती परायासँग रमाउन पो थाले छन् ।

सोची सम्झी नजीक जो सँग नि हुने
यहाँ व्यक्ति राजनीतिक नेता जस्तै बन्न पो थाले छन् ।

मतलबी झै समयमा सम्झी स्वार्थ पुरा गर्छन्
त्यस्ता व्यक्ति आफ्नो बनाइ अरुलाई बिगार्न पो थाले छन् ।

लेखक :अनिल कुमार उपाध्याय
ठेगाना : तौलिहवा, कपिलवस्तु

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com