About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
पढ छोरी

Darpanpost बिहिबार, पौष ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

आमा भन्छिन् त पढ छोरी बरू म ऋण खोज्छु
त हिँड सजिलोको बाटो म अफ्ठ्यारो रोज्छु
छैन कैले चयन र निन्द्रा उनलाई
भन्छिन बाँचुन्जेल तेरा लागि जे दुःख नी भोग्छु।।

हाम्रो भोलिका निम्ती आज निदाउन सक्दैनौं
पीडा छ मनमा अथाह तर देखाउन सक्दैनौं
मेराे हिस्सामा पनि परोस् न त दुःखको कोसेली
गोदाम बनाएर राखेका पीडाका थुप्रा देखाउन सक्दैनौ।।

घरमा चामल सकियो आफन्तको बोलचाल सकियो
तिम्रो अभावका दिनमा नजिकका मान्छेको बोली सकियो
तर यो महसुस सम्म हुन दिएनौ हामीलाई
कराईले तेल खोज्यो यता नुन सकियो।।

आउँछ पक्कै त्यो दिन हाम्रा घरमा पनि बहार बोकेर
जिन्दगी यसै कहाँ कट्दो रहेछ र दलानमा निधार ठोकेर
सुख दुःख आधा आदि भन्छन् त सबै
प्रत्यक पाइला चल्ने छन् आमा केवल तिम्रा खुशी सोचेर ।।
✍️✍️ मोनिका आचार्य

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com