About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
जनप्रतिनिधिहरूलाई सम्मान

Darpanpost आइतबार, पौष ०३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

पाैष ३ । दुर्गाप्रसाद काफ्ले,  कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तु  ले स्थानिय तह निर्वाचन २०७९ मा जिल्ला भरीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेकाे छ । ३५ औ स्थापना दिवशकाे अवशरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मुलुककाे राजनैतिक आन्दाेलनमा दलित समुदायले खेलेकाे भुमिकाका कारणले निर्वनचनमा दलित समुदायकाे अनिवार्य प्रतिनिधित्व  एउटा उपलब्धि भएकाे नेपाल उतपीडित जातीय मुक्ति समाज स्थायि कमिटि सदस्य लुम्बनी प्रदेश सह ईन्चार्ज सि.बि गहतराजले उल्लेख गर्नुभयाे । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले कपिलवस्तु जिल्ला ६ वटा पालिकामा खुल्ला वडा सदस्य, खुल्ला महिला सदस्य, दलित महिला सदस्य, कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित जनप्रतिनिधहरूलाई सम्मान गरेकाे हाे । कपिलवस्तु जिल्लामा १५९ जना मध्येमा ४० जना दलित समुदायबाट निर्वाचित भएका छन । कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला अध्यक्ष राम प्रघट काेरीकाे अध्यक्षता र सचिव पदम सुनारकाे संचालनमा सम्पन्न भएकाे हाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com