About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष पन्थ सम्मानित

Darpanpost शनिबार, पौष ०२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

गोकर्ण पाण्डे, गुल्मी।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थ सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको सातौं जिल्ला अधिवेशनको अबसरमा उत्कृट कार्याकाल अन्तर्गत श्रष्टा सम्मानद्धारा सम्मानित भएका हुन् ।
पन्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका निर्वतनमान अध्यक्ष समेत हुन् । पन्थलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजी, प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्री लगायतले दोसल्ला सम्मान पत्रले सम्मान गरेका थिए ।
पन्थले आफनो कार्यकालमा संस्थालाई उच्च स्थानमा पुराउन सफल भएका थिए । प्रतिष्ठान गुल्मीमा रहेर पन्थले संस्थालाई सामाजिक क्षेत्रमा पनि क्रियाशिल बनाउन सफल भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com