मोडेल मोनु साह र टिना थापाको मनमोहक रोमान्सको साथ भिडियो सार्वजनिक भएको छ, भिडियोमा राधा र कृष्णको माया देखिएको छ। प्रदिप पहारीको शब्द, डिबि लामाको सङ्गितले सजिएको गितमा एकान्त मगरको निर्देशन तथा केशव बिश्वकर्माको छायांकनमा तयार भएको भिडियो ओ ए सार डिजिटलबाट सार्वजनिक भएको छ। भने कुरा साह स्टुडियो एन्ड कम्पनीले जनाएको छ।