About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

दुर्गाप्रसाद काफ्ले बुधबार, मंसिर २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु, २१ मङ्सिर । कपिलवस्तु को बिजय नगर गाउँ पालिका मा रहेको गणेशपुर आयुर्वेद शाखा ले विभिन्न बिद्यालय हरुमा बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

मिति २०७९ साल मङ्सिर २०गतेदेखि सुरु भएको उक्त कार्यक्रम श्री भुवनेश्वोरी मा: बिजय नगर ३ जगदीशपुर मा र आज श्री शिव मा बि डालपुर म भएको थियो । मक
कार्यक्रम मा भुवनेश्वोरी मा बि का २८ छत्रा २२ छात्र र डालपुर मा बि का ३३ छात्रा २२ छात्र का साथै शिक्षक सहभागी भएका थिए ।

कार्यक्रम मा आयुर्वेद , आहार बिहार, तथा योगाध्यास को बारेमा सिकाइएको थियो साथै आयुर्वेद चिकिस्या सेवा प्रदान गर्ने सन्था हरु तथा पाइने सेवाहरु वारे जानकरी दिइएको थियो । दिनचर्या , रितुचर्या , आहार बिहार , स्वास्थ्य जीवन शैली , सावधानी सचेतना गराइयो।
योगको बारेमा जानकारी दिदै योगका विभिन्न क्रियाकलाप हरुको अभ्यास गराइएको थियो।
साथै स्थानीय स्थरमा प्राप्त हुने जडीबुटी को उपयोगीता को बारेमा जानकारी दिई बिध्यालय र आ – आफ्ना घर परिसरमा रोप्ना प्रोत्साहन गरिएको थियो । कार्यक्रम को अध्यक्षता वडा नम्बर ५ का वडा अध्यक्ष मोहमद मुसलमान को अध्यक्षता बिजय नगर गाउँ पालिका क प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल को प्रमुख आतिथ्यता बिजय नगर गा: पा: वडा नम्बर ७ गणेशपुर आयुर्वेद औषधालय कि वरिष्ठ कबिराज निरीक्षक बिमला चौधरी र नागरिक आरोग्य केन्द्र कृष्ण्नगर नगर पालिका डा: नागेश्वोर प्रसाद मिश्र हरुले गर्नु भएको आयोजक गणेशपुर आयुर्वेद औषधालय ले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com