About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

दुर्गाप्रसाद काफ्ले बुधबार, मंसिर २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु, २१ मङ्सिर । कपिलवस्तु को बिजय नगर गाउँ पालिका मा रहेको गणेशपुर आयुर्वेद शाखा ले विभिन्न बिद्यालय हरुमा बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

मिति २०७९ साल मङ्सिर २०गतेदेखि सुरु भएको उक्त कार्यक्रम श्री भुवनेश्वोरी मा: बिजय नगर ३ जगदीशपुर मा र आज श्री शिव मा बि डालपुर म भएको थियो । मक
कार्यक्रम मा भुवनेश्वोरी मा बि का २८ छत्रा २२ छात्र र डालपुर मा बि का ३३ छात्रा २२ छात्र का साथै शिक्षक सहभागी भएका थिए ।

कार्यक्रम मा आयुर्वेद , आहार बिहार, तथा योगाध्यास को बारेमा सिकाइएको थियो साथै आयुर्वेद चिकिस्या सेवा प्रदान गर्ने सन्था हरु तथा पाइने सेवाहरु वारे जानकरी दिइएको थियो । दिनचर्या , रितुचर्या , आहार बिहार , स्वास्थ्य जीवन शैली , सावधानी सचेतना गराइयो।
योगको बारेमा जानकारी दिदै योगका विभिन्न क्रियाकलाप हरुको अभ्यास गराइएको थियो।
साथै स्थानीय स्थरमा प्राप्त हुने जडीबुटी को उपयोगीता को बारेमा जानकारी दिई बिध्यालय र आ – आफ्ना घर परिसरमा रोप्ना प्रोत्साहन गरिएको थियो । कार्यक्रम को अध्यक्षता वडा नम्बर ५ का वडा अध्यक्ष मोहमद मुसलमान को अध्यक्षता बिजय नगर गाउँ पालिका क प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल को प्रमुख आतिथ्यता बिजय नगर गा: पा: वडा नम्बर ७ गणेशपुर आयुर्वेद औषधालय कि वरिष्ठ कबिराज निरीक्षक बिमला चौधरी र नागरिक आरोग्य केन्द्र कृष्ण्नगर नगर पालिका डा: नागेश्वोर प्रसाद मिश्र हरुले गर्नु भएको आयोजक गणेशपुर आयुर्वेद औषधालय ले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com