About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

Darpanpost सोमबार, मंसिर १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१९ मंसिर, काठमाडौं । पत्रकार रामकुमार एलनमाथि हातपात भएको छ । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै आइतबार राति ९ः५० तिर हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको हो ।

आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । आफूलाई कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक दाबी गर्ने राजेश भेट्वालसहितका करिब २०–२२ जनाको जत्थाले आक्रमण गरेको आरोप छ ।

पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको आरोप छ । महासचिव मगर पनि सामान्य घाइते भएका छन् । पत्रकार एलनको देब्रे कान र दाहिने गालामा चोट लागेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com