About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

Darpanpost शुक्रबार, मंसिर १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१६ मङ्सिर, मिना गैरे । आईसीसी पुरुष विश्वकप सब रिजनल अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी भएको छ ।

शुक्रबार घाना ईन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा सियर्रा लियोनलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो ।

टस जितेर पहिले बलिङ गरेको नाईजेरियाका लागि पिटर अहोले ३, प्रोस्पर उसैनीले २ विकेट लिए । त्यस्तैगरी चिमेली गडेक्वे र इसाक आक्पेले १÷१ विकेट लिए । टस हारेर ब्याटिङ्को निम्तो पाएको सियर्रा लियोनले १९ ओभर १ बलमा १० विकेट गुमाउँदै ६२ रनमात्र बनाउन सक्यो ।

यता नाईजेरियाले १२ ओभर ३ बलमा ६३ रन बनाउँदै लियोनले दिएको लक्ष्य सहजै पूरा गर्याे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com