About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

Darpanpost शुक्रबार, मंसिर १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१६ मङ्सिर, मिना गैरे । आईसीसी पुरुष विश्वकप सब रिजनल अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी भएको छ ।

शुक्रबार घाना ईन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा सियर्रा लियोनलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो ।

टस जितेर पहिले बलिङ गरेको नाईजेरियाका लागि पिटर अहोले ३, प्रोस्पर उसैनीले २ विकेट लिए । त्यस्तैगरी चिमेली गडेक्वे र इसाक आक्पेले १÷१ विकेट लिए । टस हारेर ब्याटिङ्को निम्तो पाएको सियर्रा लियोनले १९ ओभर १ बलमा १० विकेट गुमाउँदै ६२ रनमात्र बनाउन सक्यो ।

यता नाईजेरियाले १२ ओभर ३ बलमा ६३ रन बनाउँदै लियोनले दिएको लक्ष्य सहजै पूरा गर्याे ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com