About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
कञ्चनमा कञ्चन तारा हुँदै

Darpanpost बिहिबार, मंसिर १५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी, मङ्सिर १५ । रुपन्देही जिल्लाको सुन्दर नगरी कञ्चन गाउँपालिकामा कञ्चन जेसिजले कञ्चन तारा राख्ने भएको छ । कञ्चन गाउँपालिका भित्र लुकेर रहेको प्रतिभा लाई प्रष्टफुटन गराउने उद्देश्यले कञ्चन जेसिजले यहि मंसिर १८ गते राख्ने कुरा जेसिजका अध्यक्ष राजन पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो। जसमा कञ्चन गाउँपालिका भित्र रहेका जुनसुकै उमेर समुहका व्यक्तिले सहभागी जनाउन पाउने छन् । र सहभागिता जनाउनको लागि कुनै शुल्क लाग्ने छैन र नेपाली मौलिक लोक र आधुनिक गित गाउन पाइने छ। जसको छ्नोट चरण यहि मंसिर १८ गते बुद्धदिप बोडिन स्कुल कञ्चन ५ ठिक ११ बजे हुने छ। जसमा प्रथम पुरस्कार ८०००,दोस्रो ६०००,तेस्रो पुरस्कार ४००० र सान्त्वना पुरस्कार २००० रहने छ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com