About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
कञ्चनमा कञ्चन तारा हुँदै

Darpanpost बिहिबार, मंसिर १५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी, मङ्सिर १५ । रुपन्देही जिल्लाको सुन्दर नगरी कञ्चन गाउँपालिकामा कञ्चन जेसिजले कञ्चन तारा राख्ने भएको छ । कञ्चन गाउँपालिका भित्र लुकेर रहेको प्रतिभा लाई प्रष्टफुटन गराउने उद्देश्यले कञ्चन जेसिजले यहि मंसिर १८ गते राख्ने कुरा जेसिजका अध्यक्ष राजन पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो। जसमा कञ्चन गाउँपालिका भित्र रहेका जुनसुकै उमेर समुहका व्यक्तिले सहभागी जनाउन पाउने छन् । र सहभागिता जनाउनको लागि कुनै शुल्क लाग्ने छैन र नेपाली मौलिक लोक र आधुनिक गित गाउन पाइने छ। जसको छ्नोट चरण यहि मंसिर १८ गते बुद्धदिप बोडिन स्कुल कञ्चन ५ ठिक ११ बजे हुने छ। जसमा प्रथम पुरस्कार ८०००,दोस्रो ६०००,तेस्रो पुरस्कार ४००० र सान्त्वना पुरस्कार २००० रहने छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com