About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

Darpanpost बुधबार, मंसिर १४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु, मंसिर १४ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा नं १ मा अवस्थित श्री देवी विद्यापीठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन् l

नगर प्रमुख शाहले छड्के अनुगमनमा आज सो विद्यालय मा पुगि त्याहांको भौतिक, शैक्षिक लगायत अवस्थाको अनुगमन गरि विद्यार्थी संग समेत के कस्ता कमि कमजोरी विद्यालयमा रहेको अवस्थाको जानकारी लिनुभयो l

कृष्णनगर नगरपालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तरमा आपेक्षित सुधार ल्याउन विद्यालयको भौतिक संरचना शिक्षक व्यवस्थापन लगायत शिक्षा संग सम्बंधित हरेक यथा सम्भव प्रयास गर्दै आएको तथा शिक्षाक्षेत्र संग सम्बंधित व्यक्ति तथा संस्था बाट आवश्यकतानुसार सहकार्य गरि शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने नगर प्रमुख शाहले बताउनुभयो l

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com