About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना

Darpanpost सोमबार, मंसिर १२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी, १२ मङ्सिर । नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको हो ।

चुनावमा मतदताले उहासङग कसरी सम्पर्क हुन्छ भनेर सोधेका थिए । यद्यपी नेता चौधरीले कार्यालय नै खोलेर जनतासङग प्रत्यक्ष सम्पर्क राख्ने बाताबरण तयार गर्न थाल्नु भएको छ ।

निर्वाचन क्षेत्रका सवै जनताको समस्या बुझ्न र समाधान तर्फ केन्द्रिय रहने उदेश्यले प्रतिनिधी सभा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा आएको उहांको निजी सचिवालयले जनाएको छ ।

आवश्यक कर्मचारी सहित व्यवस्थापन गरिएको जनसम्पर्क कार्यालयमा जनताले कार्यालय पुगेर वा टेलिफोन मार्फत जनसम्पर्क कार्यालयका जनताको समस्या राख्न सक्ने गरी कार्यालय ब्यवस्थापना गरिएको हो ।

चौधरीले जनसम्पर्क कार्यालयको स्थापना भएपछि जनताले आवश्यकता अनुसार आफ्ना समस्या , गुनासो तथा शुझाव सहजै रुपमा चौधरी समक्ष पु¥याउने सकिने विश्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com