About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

Darpanpost शनिबार, मंसिर १०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१० मंसिर, गुल्मी ।  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुख दुस्खमा गुल्मीका जनतासँगसँगै रहने बताएका छन् । नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीलाई बधाई दिँदै ज्ञवालीले दुःख सुखका हरेक पलमा गुल्मेली जनतासँग रहने बताएका हुन् ।
सामाजिक सञ्चालमा स्ट्याटस लेख्दै ज्ञवालीले भने, ‘वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मनको प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईंहरुले मलाई आफ्नो साथमा पाउनु हुनेछ । मेरो सिङ्गो जिवन राष्ट्र र जनताको हित, जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुने छ ।

ओराली र उकाली यात्राका अभिन्न अङ्ग रहेको भन्दै ज्ञवालीले सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा भएको बताए । ज्ञवालीले भने,‘म संसद भवनभित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रतिमा कुनै सन्देह छैन ।’

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com