About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
गुल्मी १ मा मतान्तर घटाउँदै एमाले नेता प्रदीप ज्ञवाली

Darpanpost बिहिबार, मंसिर ०८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी, मङ्सिर ८ । गुल्मी क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीको अग्रता कायमै रहेको छ । उनले अहिलेसम्म १४ हजार ४७३ मत पाएका छन् ।

त्यस्तै एमालेका प्रदिप कुमार ज्ञवालीले उनलाई पछ्याउँदै १४ हजार ७५ मत पाएका छन् । प्राप्त मतपरिणाम अनुसार एमाले नेता प्रदीप ज्ञवालीले मतान्तर घटाइरहेका छन् ।काङ्ग्रेस नेता भण्डारीले ३ सय ९८ मतले अग्रता लिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com