About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

गुल्मी क्षेत्र २ बन्याे एमालेकाे लाल-किल्ला

Darpanpost बुधबार, मंसिर ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी, मङ्सिर ७ । गुल्मी क्षेत्र न २ सहित दुवै प्रदेशमा एमाले विजयी भएको छ। एमालेका गोकर्ण बिष्टले २८५८५ मत प्राप्त गर्दै बिजयी भएका हुन्। त्यस्तै गठबन्धनकि रामकुमारी झाक्रीले २६४४१ मत प्राप्त गरेकी हुन्।

त्यस्तै गुल्मी क्षेत्र न २ क मा एमालेका डिल्लीराज भुसाल बिजयी भएका छन्। भुसालले १४१३० मत प्राप्त गर्दै गठबन्धनका उमेदवार भुवन प्रसाद श्रेष्ठलाई पराजित गरेका छन्।

श्रेष्ठले १३८८० प्राप्त गरेका छन । भुसालले ०७४ मा रेसुङा नगरको मेयरमा पनि पराजित गरेका थिए। त्यस्तै गुल्मी क्षेत्र न २ ख मा एमालेका दिनेश पन्थी विजयी भएका छन्। उनले गठबन्धनका उमेदवार बुद्धि जिसीलाई पराजित गरेका हुन्। पन्थीले १३९२९ र जिसिले १३८१९ मत प्राप्त गरेका छन्।

उनीहरु पुराना सहकर्मी हुन्। पन्थी ०७४ को निर्वाचनमा पनि लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com