About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
गुल्मी २ प्रदेशसभा (क) मा एमालेका भुसाल विजयी

Darpanpost बुधबार, मंसिर ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

गोकर्ण पाण्डे, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसाल विजयी हुनुभएको छ ।

उहाँ १४ हजार ९ सय ३० मतसहित विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई १०५० मतले जित्नुभएको हो ।

भुसालका प्रतिस्पर्धि कांग्रेसका श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com