About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
भारी रकमले सुनचाँदीको मूल्य बढ्यो

Darpanpost आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कार्तिक २० । कारोबारको पहिलो दिन आईतबार सुनचाँदीको मूल्यमा वृद्धि आएको छ । शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि आएको छ । शुक्रबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com