About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
ओरालो लाग्यो आज सुनचाँदीको मूल्य

Darpanpost बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१७ कार्तिक । बिहिबार सुनचाँदीको मूल्य घटेको छ ।

हिजो प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तेजावी सुन प्रतिततोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँले ओरालो लागेको छ । हिजो प्रतितोला १ हजार २ सय २५ मा कारोबार भएको चाँदी आज १ हजार २ सय १५ मा कारोबार भईरहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com