१५ कार्तिक । शेयर बजार परिसूचक नेप्से मंगलबार उकालो लागेको छ । नेप्से आज ५६ दशमलव १० अंकले बढेको छ । यससँगै नेप्से १ हजार ९ सय ३० दशमलव ९७ विन्दुमा पुगेको छ ।
आज २ सय ३१ कम्पनीका ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता शेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ५ सय ४२ मा कारोबार भएको छ । आज सबै कम्पनीका शेयर उकालो लागेको छ ।
आज सबैभन्दा धेरैँ ट्रेडिङ्, हाईड्रोपावर, ईनभेष्टमेन्ट कम्पनीका शेयर उच्च अंकले बढेको छन् ।