About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
मेरो मायालुको मनमा के छ…..

Darpanpost शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मेरो मायालुको मनमा के छ किन बोल्दिनौ
मेरो हातबाट के गल्ति भयो किन फर्केर हेर्दिनौ

केहि कुरा भन्छु मैले रिसानि हुदैन भने
सानो सानो कुरामा चित्त दुखाउदैनौ भने
सबै कुरा सोधे मैले दिलबाट विश्वास गरि
तिम्रो मन दुख्छ होला गालि मात्र गरे पछि

सबै कुरा मिलाउने मानिसको व्यवहार हुन्छ
तिमि नजिक आएर बसे तिमि सँग कुराकानि हुन्छ
तिम्रो दिलमा ठाउँ देउ मायाले भर्नु पर्ने छ
सुन्दर रुप तिम्रो मेरो आँखामा बसेको हुन्छ

मैले सबै कुरा अहिले नै तिमि सँग गर्नुपर्छ
गल्ति त गरे होला तिमिले मलाई माफि दिनुपर्छ

 गोबिन्द राज ओझा (राजन)
 दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com