About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज विश्व हात धुने दिवस मनाईदै

Darpanpost शनिबार, आश्विन २९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२९ असोज । आज अक्टोबर ८ अर्थात विश्व हात धुने दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाईदैछ । आज विश्वभर हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता नाराका साथ र नेपालमा हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यवद्धता नाराका साथ विश्व हात धुने दिवस मनाईदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो ।

साबुनपानीले हात धुँदा झाडापखाला ३० प्रतिशत र श्वासप्रश्वासमा हुँने संक्रमण २० प्रतिशतसम्मले कम हुन्छ । हैजा, ईबोला, सार्स, हेपाटाईटिस ई, कोभिड १९ र शिजेलम जस्ता महामारी निम्त्याउन सक्ने जिवाणुहरुको संक्रमण चक्र तोड्न मद्धत गर्दछ । त्यस्तैगरी स्वास्थ्य संस्थाजन्य संक्रमण विरुद्ध सुरक्षा र प्रति जैविक प्रतिरोध फैलन कम गर्छ । साबुनपानीले हात धँुदा उपेक्षित रोगको न्यूनिकरणमा योगदान पूग्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com